Blogs

जापानको कूरा

जापानले सन् २०२४ को जुलाईमा नयाँ १०००/५०००/१००००को नोट जारी गर्दैछ । जापानी पूँजीवादका पिता भनेर चिनिने इची शिबुसावाको चित्र अंकित १० हजार येनको नयाँ नोट बजारमा आउँदैछ । ५ हजार येनको नोटमा भने जापानमा महिलाको लागि उच्च शिक्षाको अगुवाई गर्ने शिक्षक उमेको सुदाको तस्वीर हुनेछ । यी नोटहरुमा नक्कल गर्न नमिल्ने फिचरहरु पनि राखिनेछ ।

#nepaliinjapan

You may also like

%d