Blogs

जापान मा पशुपति प्रसाद २ भस्मे डन UNA ENTERTAINMENT ले जापान प्रदर्शन गर्ने

UNA ENTERTAINMENT ले दशैं को अवसर मा जापान भरि चलचित्र पशुपति प्रसाद २ भस्मे डन को प्रदर्शनी गर्न लागिएको जानकारी UNA ENTERTAINMENT का CEO उज्ज्वल गुरागाईं ले जानकारी दिनु भयो। बिपिन कार्कीको मुख्य अभिनय रहेको भस्मे डनमा स्वस्तिमा खड्का अनि सौगात मल्ल को पनि अभिनय रहेको छ।

७ बर्ष अघि निर्मित पशुपति प्रसाद को सिक्वेल को रुप मा निर्मित्न चलचित्र लाइ दिपेन्द्र कुमार खनाल ले निर्देशन गरेका हुन्। फूलपाती को दिन नेपाल संगै जापान का मुख्य सहर मा प्रदर्शन हुने तयारी भएको मार्केटिंग प्रमुख दिपक दाहाल ले जानकारी दिनु भयो।

You may also like

%d