Blogs

जापान संगै कोरियामा नी फैलीयो UNA entertainment

जापानमा चलचित्र बितरण गरीरहेको una entertainment ले अब कोरियाली बजारमा पनी आफुलाई सामेल गरेको छ। निश्चलबस्नेत निर्देशित चलचित्र दिमाग खराब बाट उक्त कार्य को सुरुवात गरेको कम्पनीका डाइरेक्टर उज्ज्वल गुरागाईले जानकारी दिनु भयों।

चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । स्वस्तिमा पहिलो पटक श्रीमान निश्चल बस्नेतको निर्देशनमा काम गर्न लागेकी हुन् ।

You may also like

%d