Blogs

मोडल तथा अभिनेता शारुक ताम्राकारको असमाहिय निधन

उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्।

उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ।

मोडल तथा अभिनेता शारुक ताम्राकार अब हामीमाझ रहेनन् ! चलचित्र इंटूमिंटू लण्डनमा, रानी, मेरी मामू जस्ता उनका केही चलचित्र हून ।
हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्दांजलि मोडल तथा अभिनेता शारुक ताम्राकार

You may also like

%d