Blogs

UNA entertainment ले जापान अधिकार लिएको मल्टीस्टारर ‘भष्मे डन…’को ‘पावरफूल’ पोस्टर रिलीज

पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी बडा दशैंको फूलपातीबाट फिल्म नेपाल संग जापान मा प्रदर्शनमा आउने छ ।

जापान को नागोया मा UNA टिमले चलचित्र midland Square Cinema मा प्रदर्शन गर्ने छ।

प्रकाशित मिति :  Aug 18, 2023 

You may also like

%d